गृह · शब्दकोश
१. क्षारीय जमिन; निम्नस्तरको जग्गा।
२. नुनिलो माटो भएको जमिन।
३. बोटबिरुवाहरू केही नउम्रने जमिन; बाँझो जग्गा; ऊषर।
⟵ फेरि सूचीमा जानुहोस्