इखालु

[वि.]

१. इख भएको; ईर्ष्यालु

२. कसैले आफूलाई अपमानित गरेमा त्यसको इख लिई केही गरेर देखाउने सङ्कल्प गर्ने।

३. डाहा गर्ने; डाहिल्लो