अर्जित

[वि.]

१. कमाएको; आम्दानी गरिएको।

२. जम्मा गरिएको; साँचिएको।