अमिर

[वि.]

१. धनीमानी

२. इज्जतदार; भलादमी

३. ज्यादै धनी; धनाढ्य; सम्पत्तिवान्।