गृह · शब्दकोश

अभर

[वि.]

१. भर नहुँदाको स्थिति; टेक्ने समाउने नभएको स्थिति; सङ्कट।

२. भर पर्न नहुने; आड कमजोर हुने; पत्यार गर्न नमिल्ने।

⟵ फेरि सूचीमा जानुहोस्