अनेकओली

[वि.]

विविध; नानाथरी; विभिन्न किसिमका; नानावली; किसिमकिसिमको; अनेक ढाँचाको;थरीथरीको;भाँतीभाँतीको।