अनुशासित

[वि.]

१. अनुशासनमा रहेको; अनुशासन मान्ने।

२. अनुशासनमा राखिएको।