अनिर्वचनीय
[वि.]
१.
निर्वचन
गर्न नसकिने।
२.
वर्णन
गर्न नसकिने;
अवर्णनीय
;
वर्णनातीत
।