समूल
[वि.]
१. जरोसमेत।
२. कारणसहितको;
सकारण
।
३.
जरा
भएको; मूलसहितको; मूलयुक्त।
४.
सबै
; भएजति।