गृह · शब्दकोश

मलहम

[ना.]

मरहम; घाउखटिरा आदिमा लगाइने एक लेसिलो औषधि; मलम।

[ना.]

हे. मलम।

⟵ फेरि सूचीमा जानुहोस्