बेरित

[वि.]

१. रीत नपुगेको वा नमिलेको स्थिति; बेथिति; अनरीत

२. रीत वा काइदा नमिलेको; बेथितिको।