नातिनातिना

[ना.]

छोराछोरी, भान्जाभान्जा, भतिजाभतिजी वा भदाभदैका छोराछोरीहरू।

[ना.]

नाति र नातिनीहरूको समूह; नातिनातिनीहरू।