गृह · शब्दकोश
१. आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिना; चौमासा।
२. ती महिनाहरूमा गरिने विभिन्न धार्मिक कार्य।
⟵ फेरि सूचीमा जानुहोस्