गृह · शब्दकोश

आयुष्मान्

[वि.]

१. बाँचेको; जिउँदो।

२. लामो आयु भएको; चिरञ्जीवी; दीर्घजीवी।

⟵ फेरि सूचीमा जानुहोस्