अवाञ्छनीय

[वि.]

१. वर्जनीय

२. वाञ्छा वा चाहना नभएको; मन नपरेको।